कास्कीमा ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने २ जना प्रकाउ

पाेखरा | माघ २५, २०८०

कास्कीमा ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने २ जना प्रकाउ

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग गर्ने २ जनालाई प्रकाउ गरेको छ । 


ज्यान मार्ने धम्की दिएर ५ करोड फिरौती माग गर्ने २ जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

प्रकाउ परेका २ जनालाई कास्की प्रहरीले आज(बिहीबार) पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्